Flash

हिन्दु महिला को महान चाड हरितालिका लाई समेटेर तिज संगीतहरु बजारमा ल्याउने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा गायक अमित बावु रोकाय र गायिका शुसिला सिपाली को आवाजमा सजिएको तिज गीत ” ( मेरै नाममा सा्चे बाडुल्की,,, गीतको भिडियो Burtibang Music Offical Youtub Chanal मार्फत सार्वजनिक भएको छ ।

नवीन अर्गेजा ,अशोक मगर को शब्द सिर्जना सुमन ढ्काल को संगीतमा तिज गीत तयार गरिएको छ । । अनिस खड्का को छायाँकन , रमित ओलीको सम्पादन तथा बिक्रम राना मगरको निर्देशनमा भिडियो तयार गरिएको छ । ” मिलन क्षेत्री ,अनिता सुनार को अभिनय रहेको छ

” ( मेरै नाममा साचे बाडुल्की,,, गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-08-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ