Flash

अमाशी राइको शब्द संगीत रहेको गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ। अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको गीतमा चर्चित गायिका दीपा तामाङको स्वर रहेको छ भने भिडियोको निर्देशक नरमान राइले गरेका हुन्
‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा रेनुका चामलिंग अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ। भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको भिडियोलाइ राज राइले निर्माण गरेका हुन ।निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियो हरु आइसकेका छ्न।

Published date : 2019-08-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ