Flash

चर्चित गायिका स्मीता घिमिरेको ‘रुझेको तीम्रो तन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आधुनिक जनरामा बनेको गीतमा स्मीतासँगै साजको पनि स्वर सुन्न सकिन्छ ।स्मीता घिमिरेकै शब्द तथा संगीत रहेको यस गीतमा भिडियो ओएसआर डिजिटलको युट्यूवबाट आइतबार सार्वजनिक गरिएको हो ।
अहिलेका ब्यस्त मोडल तथा पत्रकार विकाश लामिछाने र अञ्जु चौलागाईंलाई फिचरिङ छ।
भिडियोको निर्देशन मोहन अधिकारीले गरेका हुन।अमृत सुनुवारले छायांकन गरेको यस भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन। गायिका घिमिरेको यस अघि धेरै पप तथा आधुनिक र राष्ट्रियगीतहरुको साथै नेपाली भजनहरु पनि बजारमा आइसकेका छ्न । केहि समय अघि मात्र उनको‘सारेगमप लिटिल च्याम्प’मा चौथो भएका आयुष के.सी. संगको गीत ”आमा” बोलको गीत दर्शकले अत्याधिक मन पराएका थिए।

Published date : 2019-08-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ