Flash

आर पोखरेल , काठमान्डाँै ।

राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको किशोर राई को शब्द तथा सनम पुरुष राईको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो पुर्वेली जुनतारा म्युजिक मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा याम लिम्बु , सिष्टी खड्का , पारस लिम्बु को सर्वोकृष्ट अभिनय रहेको छ । आफनी मायालुको माया निकै प्यारो भएको कुरा गीतमा ब्यक्त गरिएको छ ।
मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा निश्चल केसीको निर्देशन भिडियोमा रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-08-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ