Flash

गायक साहिल खड्काको शब्द संगीत तथा स्वर रहेको गीत ‘सरिम लाउने’ सार्वजनिक भएको छ।
हास्य श्रृङ्खला भद्रगोलमा पछिल्लो समयमा चर्चित भएकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। भद्रगोलकै श्रृङ्खला निर्देशक काकु अर्थात दीपक आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रियनाको साथमा साहिल खड्काको अभिनय रहेको छ। भिडियोमा प्रियना दोहोरो भूमिकामा प्रस्तुत भएकी छन।
असफल प्रेमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियो साहिल खड्काको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन र सागर मगरको कोरियोग्राफी रहेको छ।

Published date : 2019-08-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ