Flash

डा.अनिल बरालको रचनामा नयाँ गीत ‘मिरमिरेको लाली फिक्का ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हरी दत्त फुलाराको स्वर तथा संगीत रहेको छ भने गीतको म्युजिक भिडियोलाई ‘हाम्रो खाता”को अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा नायक बिनोद न्यौपाने र बिनु शाक्य फिचर्ड छन । उत्सब दाहालको छायान्कन रहेको भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ । वीर अस्पतालमा कार्यरत मिर्गौलारोग विशेषज्ञ डा. अनिल बराल यसअघि ‘एउटा खाता’ अगालै भरी’लगायत गीतको म्युजिक भिडियो आइसकेको छ भने राष्ट्रिय पत्रपत्रिकामा थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन। साहित्य रचना एबम गीत संगीतको यात्रमा निरन्तरता अघि बढ्ने डा.बरालले जानकारी दिनु भयो ।

Published date : 2019-08-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ