Flash

बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्की को निर्माण अनि शंकर अधिकारी घायलको लेखन / निर्देशन रहेको मुभी लवजोन अब रिलिज को लागी तयार भएको छ। सन्तोष प्रगाढ र शंकर अधिकारी घायल,बाबुल गिरी को संगीत ,राजन महर्जन को नृत्य बिक्रम कार्की को छायांकन मा,राजन श्रेष्ठ ,रुबि थापा,कुमार कार्की ,राजन महर्जन ,सुष्मा थिङ,प्रेरणा बोहरा,शर्मिला भुजेल,निमा लामा डिबि लामा, को अभिनय रहेको छ भने शंकर अधिकारी घायलको प्रस्तुती नित्याशिवा,सन्तोष प्रगाढ को स्वर रहेको छ भने बिश्वास भण्डारी को सम्पादन रहेको मुभी लवजोन छिट्टै रिलिज को तयारीमा रहेको छ।

Published date : 2019-08-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ