Flash

गायक आर.पी. कर्माचार्य र छिल्लो समयको नेपाली चलचित्रको पार्श्व गायनमा लोकप्रिय कहलिएकी गायिका प्रबिशा अधिकारीको
सुमधुर आवाजमा रहेको यूगल गीत “जब देखें तिमिलाई” को म्युजिक भिडियो सार्बजनिक भएको छ। हालका चर्चित नायक तथा मोडेल आकाश श्रेष्ठ र टिकटकबाट चर्चामा आएकी नब मोडेल उषा उप्रेतीले यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी छिन । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र सुमन केसीको संगीत संयोजन रहेको छ। राजु बिक्रम थापाको छांयाकन रहेको म्युजिक भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी र रोजल थापाको निर्देशन रहेको छ। निरु कर्माचार्यको निर्माण रहेको म्युजिक भिडियोलाइ डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको हो।

हेर्नुस भिडियो:

Published date : 2019-08-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ