Flash

काठमान्डौँ ।
पछिल्लो समय एक पछि अर्को सफल गीतमा आफ्नो स्वरको जादु प्रस्तुत गर्दै सबै माझ लोकप्रिय बन्दै गइरहेकी गायिका धनमाया थापा सरु ले नेशनल स्टार इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको अवार्ड जितेकी छन ।

कतारमा एक कार्यक्रम विच सम्पन्न सो म्युजिक अवार्ड कार्यक्रममा अहिले सम्मकै फरक फरक किसिमबाट सम्पन्न भएको थियो ।

सरुले अवार्ड पाए पछि सबैलाई धन्यवाद ज्ञापन गर्दै यसो भने कि छन् “मेरो मेहनत को उर्चित मुल्याङ्गकन गरि आजको स्थान हासिँल गर्न पाउनु निकै गर्वको कुरा भएको बताइन । उनले आजको स्थान सम्म पुयाउनको लागी सहयोग गर्ने आफना भगवान रुपी दर्शक तथा श्रोतालाई हृदय देखी आभार ब्यक्त गरिन साथै अवार्डले अझै थप जिम्बेवारी थपिदिएको महसुस भएको र सवैको साथ प्रति आभारी भएको उनले बताइन ।

Published date : 2019-08-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ