Flash

आर पोखरेल, काठमान्डाँै ।
बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम “को पहिलो भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखनर निर्देशन निमार्ण गरिएकाचे चलचित्रलाई कला राइको प्रस्तुती रहेको छ । स्व बिजु बज्रको अन्तिम संगीत रहेको नित्याशिवाको स्वर रहेको तिमले बैमानी रिलिज गरिएको छ।

सुशील डागी र नरेस ऐर को छायांकन ,राजन महर्जन को नृत्य देव महर्जनको द्वन्द रहेको मुभी सत्यम शिवम सुन्दरम मा राजन महर्जन ,बिमला गिरि,अन्जना,श्रेष्ठ ,सुदिप यादव,धनराज सुब्बा आदिको अभिनय रहेको छ । मङ्सिर १३ गते अल नेपाल् रिलिज हुदैछ .

Published date : 2019-08-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ