Flash

काठमान्डौ भाद्र ३ – बिगत निकै लामाे समय देखि नेपाली गीत संगीतको क्षेत्रमा सङ्घर्ष शिल गायक सर्जक असिम कुमार कटुवालले तिजकै मुखमा सदबहार गित लिऐर आएका छन् । हुन त तिजकाे मुखमा सदबहार गित चल्दैन भन्ने भनाई छ । तर पनि असिमले आफ्नो पसिना खुकुरिकाे धारमा राखेर बजारमा पठाएका छन । “बालै भएन” नामक गित सन्दिप कटुवाल र धन बहादुर कार्किकाे प्रस्तुतिमा बजारमा आएको हो  ।

उक्त गीत असिम कुमार कटुवाल कै लय शब्द र असिम कुमार कटुवाल, सन्दिप कटुवाल र दिल कुमारि श्रेष्ठकाे स्वरमा सजिएकाे छ । यस गीतको म्युजिक भिडियोमा वर्षा तमाङ आरएन बिरहि गिता बुढाथाेकि र आदित्य ढुङ्गेलकाे जिबन्त अभिनय देख्न सकिन्छ । यस गीतको म्पयुजिक भिडियोलाई पछिल्लो समयकाे अत्याधिक व्यस्त निर्देशक नारण मगरले निर्देशन गरेका हुन् भने रामेश्वर जिरेलकाे छायांकन रहेको छ । गीतको म्युजिक भिडियोलाई असिम कुमार कटुवालकै युटुब च्यानल गफै त हाेनि बा बाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-08-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ