Flash

आर पोखरेल , काठमान्डाँै ।
सुदुर पश्चिमका गायक मनोज धनाडीको आवाजमा डान्सिङ्ग “दिलकी रानी” गीतको भिडियो सार्वजनिक भएको छ ।आफनी दिलकी रानीको मायामा पागल भएको कुरा गीतमा ब्यक्त गरिएको छ । पि एस धनाडीको शब्द तथा संगीत गीतमा रहेको छ ।गीतमा केश बडुको एरेन्ज रहेको छ । दिपक गिरी को छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “दिलकी रानी ” गीतको भिडियोमा समिर खान र समिक्षा विसीको फिचरिङ्ग रहेको छ ।
“दिलकी रानी ” गीतको पुरा भिडियो हेर्नु होस ।

Published date : 2019-08-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ