Flash

रोशन पोखरेल , विराटनगर
नेपाली सांगितिक क्षेत्रमा मौलिक भावहरु समेटिएका लोकदोहोरी कोशेली आउने क्रम जारी रहेको छ ।यसै क्रममा गायिका यामुना कुमाल र भिम विश्वकर्माको आवाजमा “ गरिवको माया ” बजारमा भखरै मात्र आएको छ ।
माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेटने प्रयास गरिएको छ । भुपडिमा बसेका प्रेमीलाई जस्तोसुकै समयमा पनि साथ दिने बाचा भिडियोमा गरिएको छ । गरिव भएकै कारण माया प्रेममा आएका अवरोधहरुलाई निकै मार्मिक रुपमा व्यक्त गर्ने कोसिस गरेका छन । माया प्रेममा रहेका जोडिहरु आफनो माया अजम्वरी होस भन्ने चाहना राख्दछन ।

तर कतिपय अवस्थामा मायामा आउने विभिन्न अवरोधले गर्दा माया को कसिलो डोरीमा खटपट आउने गर्छ त्यही भावहरुलाई भावनाका यादहरुलाई विन्दास खड्गी र यमुना कुमालले शब्द मार्फत कोरेका छन । टेकराज वि क को संगित संयोजन रहेको छ भने बविता श्रेष्ठको निर्देशन , सुरेश श्रेष्ठको छायाँकन “ गरिवको माया ” छ । गरिवको मायामा विमल अधिकारी र रुपा कडेलको अभिनय रहेको छ ।

“ गरिवको माया ” को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

Published date : 2018-01-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ