Flash

काठमाडौँ । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गित ” लाउछु साडी रातो कलरको” गायिका सिमा राई र गायक प्रदिप लामाको आवाजमा रहेको मौलिक गीत बजारमा आएको हो ।

प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना गीतमा रहेको छ । हेमराज आश्रमको एरेन्ज गीतमा रहेको छ । तिजको मौलिक भोगाईलाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन तथा सम्पादन , राजन मर्हजनको निर्देशन तथा दिलिप राईको नृत्य गीतमा रहेको छ ।

” लाउछु साडी रातो कलरको”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-08-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ