Flash

आर पोखरेल, काठमान्डाँै ।
बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र लव जोनको “मैले खुशी पाउँदा “ गीतको भिडियो सार्वजनिक भएको छ ।

ओम बा कार्की को निर्माण तथा शंकर अधिकारी घायलको लेखन एवम निर्देशनमा निमार्ण भएको चलचित्रमा समावेश गरिएकोे । वियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ ।

मानविय जिवनको बास्तबिकता अनि जिवनको यथार्थ कथालाई चलचित्रमा समावेश गरिएको छ शंकर अधिकारी को शब्द तथा टंक बुडाथोकि को संगीत मा गुरुदेव कामत र नित्याशिवाको आवाज रहेको गीत सार्वजनिक भएको हो ।

राजन महर्जन को नृत्य ,बिक्रम कार्की को छायांकन र बिश्वास भण्डारी को सम्पादन रहेको छ। राजन महर्जन ,तृष्णा खड्का ,राजन श्रेष्ठ ,रुबि थापा,डिबि लामा, निमा लामा शर्मिला भुजेल,कुमार कार्की , बिक्रम कार्की र प्रेरणा बोहराको अभिनय रहेको छ भने बालकलाकार रचना कार्किको अभिनय देख्न सकिन्छ ।
हेर्र्नुहोस गीतको पुरा भिडियो ।

Published date : 2019-08-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ