Flash

सुर्खेत,१८ पौष। महाबु फिल्मस प्रालिको प्रस्तुतिमा मुस्कान घिमिरेको गीतिएल्वम “सिन्दुर”हालै युटुब मार्फत सार्वजनिक भएको छ।

गायिका मुस्कान घिमिरेको एकल अवाजमा रहेको उक्त गीतको शब्द/म्युजिक पनि स्वयम गायिका मुस्कान घिमिरेकै रहेको छ।

बिक्रम चौहानद्वारा निर्देशित “सिन्दुर” नामक गीतिएल्वममा मोडल कमल बिस्ट र सरिका केसिले अभिनय गरेको म्युजिक भिडियो छयाङ्कन प्रकाश खड्काले गरेका छन भने सम्पादन मिलन बिकले गरेको यस गीतलाई बजार व्यवस्थापन भने म्युजिक नेपाल प्रालिले गरेको छ।

भिडियो हेर्न यहाँ तल थिच्नुहोला।

Published date : 2018-01-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ