Flash

रोशन पोखरेल, काठमान्डाँै ।
नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर तयार पारिएको नेपाली लघु कथानक चलचित्र प्रतिफल रिमा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको छ । “अन्जानमा गरीएको गल्तीलाई त भगवानले पनी माफ गर्छन् … तर जानी जानी गरेको गल्तीको सजाए हामीले भोग्नै पर्ने हुन्छ ।” लगायतका सन्देशमुलक विषयबस्तुलाई तयार पारेर बिगत लामो समय देखी निरन्तर नेपाली गित संगीतको क्षेत्रमा कर्म गर्दै आएका राघव आचार्यले एउटा पृथक कथा बस्तुलाई समेटेर जनचेतनाको लागी ‘प्रतिफल’ को निर्देशन तथा कथा परिकल्नामा युवा युवती विचको प्र्र्रेमबाट पाउने नकारात्मक प्रतिफललाई चलचित्रमा समेटिएको छ । मिराज अर्यालको छायाँकन तथा सम्पादन रहेको लघु चलचित्रमा राघव आचार्य, मिराज अर्याल र सन्देश रायमाझीले अभिनय गरेका छन ।

हेर्नुहोस पुरा भिडियोे ।

Published date : 2019-09-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ