Flash

काठमाडौं। नीता ढुंगाना र प्रज्वल गिरीको मुख्य भूमिका रहेको चलचित्र ‘सोच’ आजदेखि प्रदर्शनमा आएको छ। चलचित्र सोलो प्रदर्शनमा आएको हो।

पुजन सिंह (प्रभाकर प्रकाश)को कथा तथा निर्देशन रहेको चलचित्र एक्सन तथा लभ स्टोरी कथामा तयार गरिएको छ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा गंगा रजक प्रकाश र एस.डीको लगानी छ।

चलचित्रमा नीता र प्रज्वलको अलावा पुजन सिंह, विशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायतको अभिनय छ।

कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको यो चलचित्रमा एनबी महर्जनको एक्सन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, विदुर पोण्डेको छायांकन तथा प्रितम पाण्डेको सम्पादन छ।

Published date : 2019-09-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ