Flash

काठमाडौंँ

नेपालि गीत संगीतमा पछिल्लो समयमा चर्चित नाम हो मौसम गुरुङ
उनले गायका गीतहरु एक पछी अर्को गर्दै बाजारमा आहिरहेका छन् धेरै रुने गीत गाउने भएको कारणले उनलाई
आँसु गायकको रुपमा चिन्ने गरिएको छ ।

धेरै भाबुक गीतहरु गएका गुरुङले फेरी दुनिया रुवाउने गीत’ बर्षा आसुको’ लिएर आएक छन् ओम छिनालको शब्द तथा लय शिर्जनामा रहेको गीतमा उनै गायक मौसम गुरुङ र पाल्पा आइडल धनमाया दिसुवा मगर आबाज रहेको छ ।

यस गीतको भिडियोलाई पछिल्लो समयमा निकै नै फरक कथा बस्तुमा भिडियो निर्माण गर्ने निकै मेहेनेती निर्देशक डि.आर सुजनले मेहेनतका साथ निर्देशन गरेका छन् ।

छायांकन रेशम दर्लामीको रहेको छ । प्रविन भट्टले सम्पादन गरेको गीतमा महेन्द्र गौतम , साया भण्डारी, चन्दा बिडारी ,सवी खड्का लागाएका अन्य कलाकारहरुको दम्दार अभिनय देख्न्न सकिन्छ ।

गीतको अडियो भिडियो मौसम गुरुङ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक भएको छ भने गीतको दृश्य निर्माणमा धुन नेपालको गरेको छ ।

Published date : 2019-09-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ