Flash

काठमाडौं । रमेश अन्जान कडरिया पहिलो एल्बम ‘स्‍मृति किरण’ बाट भर्खरै ‘ब्रेकफेल’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतमा लम्जुङे स्रस्टा द्वय गीतकार किरण बराल र संगीतकार रमेश कडरिया तथा संगीत सम्योजन अहिलेको चर्चित संगीतकर तथा संगीत सम्योजक आशिस अबिरलको रहेको छ । झापाका नब गायक आफ्नो गायन कलासँगै मोडलिङ पनि देखिएका छन् ।

भिडियोलाई कोरियोग्राफी एभरेष्ट गाइज र मोड्लिङमा रमेश अन्जानलाई डिम्पलले साथ दिएकी छिन्, अर्जुन सापकोटाको क्यामरा र अर्जुन पोखरेलको सम्पादन तथा सुन्दर लावोतीको निर्देशनमा ईन्डियाको मिरिक र झापाका बिभिन्न स्थानमा छायान्कन गरेकोले पनि गीत निकै मिठो बनेको प्रतिकृया गीतका स्रस्टाहरुको भनाइ छ ।

युबतीको सुन्दरताको चर्चा परि चर्चा गरिएको सुन्दर र डान्सिङ गीतमा गायक गीतले बजारमा आफ्नो स्थान बनाउनलाई केही सहयोग गर्ने बताउछन् । यस गीतलाई कडरिया इन्टरटेनमेन्टले बजार व्यवस्थावन गरेको हो ।

Published date : 2018-01-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ