Flash

काठमाण्डौ भाद्र २१ – गते राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन अस्ट्रेलियाको मेल्बनमा तदर्थ समितिका संयोजक पुर्ण परियारको अध्यक्षतामा तथा केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य कुलेन्द्र विकको विशिष्ट आतिथ्यतामा प्रथम अधिवेशन शु-सम्पन भएको छ ।

सो समितिको अधिबेशनबाट गोविन्द गैरेको  नेेतृत्वमा २१ सदस्य कार्यसमिति चयन भएको छ । करिब ४०० जनाको उपस्थितिमा कार्यसमिती चयनको गरिएको हो । जसमा अध्यक्ष गोविन्द गैरे भट्टराई, प्रथम उपाध्यक्ष बिजय जंग थापा, दितिय उपाध्यक्ष बिष्णु सापकोटा, महिला उपाध्यक्ष उमा गिरि, सचिब माधव न्यौपाने, कोषाध्यक्ष अर्जुन तिमल्सिना, सह सचिब अर्जुन खनाल, सह-कोषाध्यक्ष सरोज रोशन भट्टराई र सदस्यहरु मदन ओलि, रमाकान्त न्यौपाने, निर्मला अधिकारी, प्रकाश सापकोटा, पुष्प रिमाल, राजनारायण ढुंगाना, शशी धर कडेल, उमा भण्डारी, अनुरोध भट्टराई, संगीता खत्री, वबिन नेपाल, मनु धमला, निर्बतमान अध्यक्ष संयोजक पुर्ण परियार सहित जम्मा ३ जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने गरि कार्यसमिती गरिएको छ ।

बैठकले राम कडेल, दिपक सापकोटा, विरेन्द्र दिप मल्ल, कृष्ण सुनुवार, चीन बहादुर नेपाली आदिलाई कार्यसमितिको सल्लाहकारमा चयन गर्ने निर्णय गरिएकाे हाे ।

Published date : 2019-09-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ