Flash

काठमान्डौ भाद्र २१ – आजकल जसको पनि एउटै लक्ष्य हन्छ पैसा कमाउने । जे गर्दा पनि पैसाको आवश्यकता जसलाई पनि पर्छ । त्यसैले हरेक मान्छे पैसा कमाउने उदेश्य राख्दछ । त्यसै कथामा आधारीत रहेर चर्चित लोक तथा दोहोरी गायक जेबी ओलीको नयाँ सांगीतीक कोसेली “पैसै कमाउने” नामक गीत भर्खरै बजारमा आएको छ ।

यस गीतमा जेबी ओली र पुर्णकला बिसीको स्वर रहेको छ भने जेबी ओलीको शब्द, जेबी ओली र उमेश थागुंन्नाको संगीत रहेको छ । रेशम सापकोटाको निर्देशन रहेको गीतमा राहुल राईको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा अनिता शर्मा र तेजेनद्र गौतमको अभिनय हेर्न पाईन्छ । यस गीतलाई आमा म्युजिकले बजार ब्यवस्थापन गरेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्न तल  क्लिक गर्नुहोला ।

Published date : 2019-09-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ