Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र श्रीवृद्धिका लागि अवारात्र खटिरहेका कलाकार मौसम गुरुङ्ग  र धनमाया दिसुवा मगरको सुमधुर स्वरमा फेरी अर्को निकै मन छुने गीत सार्बजनिक भएको छ । धेरै भन्दा धेरै भाबुक गीतहरु गाएका मौसम गुरुङ्ग  र धनमाया दिसुवा मगरको “बर्षा आँशुको” बोलको रहेको छ । गीतलाई प्रतिभावान युवा सर्जक ओम छिनालले  लय तथा शब्द सिर्जना गरेका हुन् ।

यस गीतको भिडियोलाई पछिल्लो समयमा फरक कथा बस्तुमा भिडियो निर्माण गर्न सक्ने खुबिवान निर्देशक डि.आर सुजनले मेहेनतका साथ निर्देशन गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन प्रविन भट्टले सम्पादन गरेका छन् । “बर्षा आँशुको” बोलको गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम र साया भण्डारीको अभिनय देख्न्न सकिन्छ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-09-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ