Flash

राजु बोहरा–काठमाडौँ ।  शिब दर्शन डिजिटल प्रालिले सन्दिप काफ्लेको एक सांगीतिक कोसेलीलाई भर्खरै बजारमा ल्याएको छ । हामी नेपालीहरुले कहिले पनि हिमाल पहाड तराई एक आपसमा नजुदी मिलेर बसौं भन्ने जस्तो राष्ट्रिय भावानाले ओतप्रोत भएको यस गीमा सन्दिप काफ्ले र कोपिला छिनालको सुमधुर स्वर रहेको छ ।

“हिमाल पहाड तराई” नामको साथमा बजारमा आएको यस गीतको म्युजिक भिडियोलाई पनि गीतको भाव अनुसार निर्माण गरिसकिएको छ । शिब दर्शन फिल्म्स प्रालिले को नै युट्युब च्यानल मार्फत बजारमा आएको यस गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम र रिना थापाको अभिनय रहेको छ । सन्दिप काफ्ले कै लय तथा शब्द सृजनाले तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन् ।

भिडियो हेर्न तल क्ज्लिक गर्नु होला ।

Published date : 2018-01-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ