Flash

रोशन पोखरेल, काठमान्डाँै ।
नेपाली सुगम संगीतमा निकै राम्रो आवाज भएकी गायिका बविना किराँतीको आवाजमा सजिएको “छोडी गयौ”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको लेखन तथा विकाशमा सक्रिय नरेश मैनालीको शब्द तथा संगीतमा प्रेमको भावहरु समेटिएको गीत बजारमा आएको हो । गीतमा प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । “छोडी गयौ”गीतको भिडियो अब चाडैँ सांगितिक बजारमा ल्याउने तयारी रहेको गीतकार मैनालीले बताए ।
“छोडी गयौ” हेर्नुहोस पुरा भिडियो

Published date : 2019-09-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ