Flash

आर पोखरेल, काठमान्डाँै ।

नेपाली लोक गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट गीत संगीतहरु आइरहेको अवस्थामा बहुप्रतिभाशाली गायक किरण केसी र गायिका अस्मिता चौलागाईँको आवाजमा सजिएको मौलिक लोकदोहोरी गीत ” दिल भित्र”को भिडियो सार्वजनिक भएको छ ।

मायालु जोडीको प्रेमको भावहरु गीतमा समेटिएको छ । आफनी मायालुको चित्र मनमा भएको कुरा लाई गीतमा समेटिएको छ । आफनी मायालुलाई टाडा नहुनको लागी गायकले आग्रह गरेका छन । राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेकोे छ । विक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायाँकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ । सार्वजनिक गीतमा राजु विरही र अनु पराजुलीको अभिनय तथा नृत्य रहेको छ ।

” दिल भित्र” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published date : 2019-09-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ