Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा लोक तथा दोहोरी गीत संगीतको विशेषता निकै उच्च रहेको छ । यसमाथि पनि पुर्बेली गीतको मिठासताले सम्पूर्ण सांगीतिक प्यासी मनहरुको ध्यानलाई एकात्रित पार्ने गर्दछ । यसैलाई मध्यनजर राख्दै कुमार दुमी राई र कोपिला राइको सुमधुर स्वरमा “हुरहुरे डाडैमा” बोलको भर्खरै बजारमा आएको छ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ पनि यस्ता गीतहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्ने गर्दछ । कुमार दुमी राईको लय र अमृता बान्तवाको शब्दबाट सुसजित गीतलाई स्टुडियो किङ्ग बानेश्वरमा रेकर्ड गरिएको हो ।

गीत सुन्दा र हेर्दा बिस्वको जुनसुकै कुना कन्दरामा रहे पनि आफ्नै गाउँ वस्ती रहेको आभास हुने गर्दछ । यस गीतको म्युजिक भिडियोलाई छायांकन सुजन कोयी राई बिकाश लिम्बु र बिपन पोख्रेलले गरेका हुन् । सम्पादन अभिनयक मान सेरचनले गरेका छन् हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-09-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ