Flash

आर पोखरेल, काठमान्डाँै ।
बिजि बर्मा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“ बन्ने भएको छ । त्रिकाणात्मक प्रेम कथामा आधारित रहेर चलचित्र निमार्ण गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए । कला राईको प्रस्तुतीमा निमार्ण गरिने चलचित्रमा समाज भित्रका विभिन्न कथाहरुलाई माथी उठाउने निमार्ण पक्षले बताएको छ । “मेरो दिल छ पोखरामा“मा रोशन बिसि, रन्जु रन्जना र राजु पौड्याल , कला राई, दिपक राई,लक्ष्मी श्रेष्ठ ,गङा कुवरको अभिनय रहने भएको छ । रामकृष्ण कडेँलको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य पुरुषोत्तम न्यौपाने, शंकर अधिकारी घायलको संगीत ,दिपेन्द्र खड्का , शंकर अधिकारी घायलको गीत ,नित्याशिवा, पुरुषोत्तम न्यौपाने , बिजय अधिकारी र ममता रानाको अवाज रहने छ । पोखरा र काठमाडौ को आसपास मा छायांकन हुने चलचित्रलाई आगामी फागुनको अन्तिम साता बजारमा रिलिज गरिने भएको छ ।

Published date : 2019-09-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ