Flash

काठमाडौँ: बिष्णु माझी र बिनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सहित सार्बजनिक गरिएको छ । सार्बजनिक ‘गुलाबको फूल’ बोलको गीतमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक (भान्जा)को संगीत संयोजन रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी,गम्भीर बिस्ट र सुरज श्रेष्ठ फिचर्ड छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन्। जिवन लुइंटेल क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो ।

Published date : 2019-09-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ