Flash

काठमाण्डौ भाद्र २९ – बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ओम श्रेष्ठको दशै तिहार बिशेष गीत “किन आउछ दशै तिहार घरी घरी” सार्वजनिक भएको छ । यस गीतमा दृष्टिबिहिन गायक बिरेन्द्र चन्द (बेहोसी) को स्वर, ओम श्रेष्ठको शब्द, भुवन बुको संगीत तथा एरेञ्ज रहेको छ । केशबराज भट्टको निर्देशन रहेको गीतमा अमन बडुको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा ओम श्रेष्ठ र श्रृजना लामिछानेको अभिनय हेर्न पाईन्छ ।

कस्तो छ त गीत हेनुहोस् भिडियो ।

Published date : 2019-09-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ