Flash

शैँ , तिहार नजिकिएसंगै दशैँतिहार सम्बन्धि धेरै गीतहरु सार्वजनिक भैरहेका छन यसैमा गायक टिका मगरको चाड पर्ब बिशेष गीत ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक भएको छ शुक्रबार हाइलाइट्स नेपालबाट सार्वजनिक गीतमा उनका आफनै दाइहरु निर्मल मगरको शब्द र मोहन मगरको संगीत रहेको छ भने रोशन बान्तवाको संगीत संयोजन रहेको छ । गोपाल ,सागर ,रकी ,प्रविन लगायतका साथीहरुको अभिनयर हेको भिडियोलाइ निर्देशन मोहन मगरले नै गरेका हुन । दिपक गिरीको क्यामेरा र निशान एस के को सम्पादन रहेको भिडियोलाई एम आर क्रियशनले निर्माण गरेको हो ।

Published date : 2019-09-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ