Flash

गायिका तेजवती जोशीको ‘चुम्बक’ गीतको म्युजिक भिडियो सार्वजनिक भए संगै दर्शकको रोजाइमा पर्दै गएको छ । टेकेन्द्र नेपालीको शब्द संगीत रहेको गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री, एलिशा शर्मा र नेपाली ठिटोज्को अभिनय रहेको छ । सुनिल क्षेत्रीकै निर्देशन रहेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको क्यामेरा र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।
सानैदेखि गीत संगीतमा रुची राख्दै आएकी तेजवतीले २०५० सालदेखि शास्त्रीय संगीत सिक्दै आएकी थिइन् । उनले शास्त्रीय संगीतलाई अहिले पनि निरन्तरता दिएकी छन् । उनले २०६८ सालमा त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसबाट स्नात्तकोत्तर उत्र्तीण गरेकी थिइन् ।
गायिका जोशीको चुम्बक छैटौं सांगीतिक कोशेली हो । यसअघि उनले नेपाली र नेवारीमा गरि पाँचवटा गीतमा स्वर दिइसकेकी छिन् । ‘लैबरी सिङ्गिङस्टार’को जज समेत रहेकी जोशीको सांगीतिक रुची भने निकै पुरानो हो ।

Published date : 2019-09-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ