Flash

रोशन पोखरेल
युवा गायकको फेरी अर्को पप डान्सिङग गित ‘चन्चले नानी ’ गित बजारमा आएको छ । युवाहरुको रोजाइमा रहेका नव गायक देवराजको एक पछि अर्को गितले बजारमा चर्चा कमाइरहेको छ । देबराज स्यमको शब्द संगितमा रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । प्रकाश खड्काको छायाँकन र राजेश कुमारको सम्पादन रहेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन । गीतको अडियो, भिडियोको काम म्युजिक नेपालले गरेको छ । लाखौं दर्शक र स्रोताको ढुकढुकी बनेका देवराजले यसअघि ‘धुम’ बोलको गीत बजारमा ल्याएका थिए । ‘चन्चले नानी ’को भिडियोमा देवराज भटट , टिका जैसी , प्रकाश गुलेली कान्छा को अभिनय रहेको छ ।

‘चन्चले नानी ’को भिडियो ।

Published date : 2018-01-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ