Flash

चर्चित  गायिका मीना निरौलाको स्वरमा रहेको नयाँ गीत ‘गाह्रो छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द र सगीत रहेको गीतको म्युजिक भिडियोलाई प्रज्वलराज शाक्यले निर्देशन गरेका हुन्। भिडियोमा एलिना बास्कोटा ,लोमस शर्मा लगायको अभिनय एबम नृत्य रहेको छ शम्भु चालिसेको क्यामेरा र शक्ति प्रज्वल घिमिरे सम्पादन रहेको ‘गाह्रो छ’ को म्युजिक भिडियोलाई एभरेस्ट ग्यालरीको युट्युब च्घ्यानलबाट सार्वजनिक गरीएको हो ।

Published date : 2019-09-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ