Flash

रोशन पोखरेल , काठमान्डाँै ।
राई इज किङ्ग को उपाधि पाएका चर्चित गायक राजेश पायल राईको आवाजमा समेटिएको डान्सिङ्ग गीत ”के छ तिम्रो नाउँ ”गीतको भिडियो सार्वजनिक भएको छ ।
त्रिकोणात्मक प्रेम र रोमान्सका भावहरुलाई गीतमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली लोक गीत संगीतको विकाशमा सक्रिय दिलिप योञ्जन तामाङ्गको शब्द तथा राजेश थापाको संगीत तथा प्रदिप श्रेष्ठको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो ।
एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा तेज थापा , खुशी मगराती , दिपा को फिचरिङ्ग रहेको छ ।
”के छ तिम्रो नाउँ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-09-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ