Flash

काठमाडौँ ।पुर्वेली लोकप्रिय गायिका मेनुका राई र गायक विक्रम राईको आवाजमा सजिएको मौलिक ” भुटेको मकै ” गीतको भिडियो सार्वजनिक भएको छ ।

टिका बोमजन को शब्द तथा पवन लामा को एरेन्ज गीतमा रहेको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनो मायालुलाई चिल गाडिलाई धुमाएर सपनाको संसारमा सजाउनको लागी गायिका मेनुकाले आग्रह गरेकी छन ।

अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” भुटेको मकै” गीतको भिडियोमा पुर्णिमा राई , रोहित बस्नेत , र साथीहरु को अभिनय रहेको छ ।
” भुटेको मकै ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-09-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ