Flash

आर पोखरेल, काठमान्डाँै ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सिदार्थ परियारको आवाजमा ”शुन्य छ गाउँ” गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ ।
प्रेम र वियोगान्त मनको भावहरुलाई गीतमा समेटिएको छ । लोकनाथ भुसालको शब्द तथा धुन निरज ढकालको संगीत गीतमा रहेको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”शुन्य छ गाउँ” गीतको भिडियोमा अनुप केसी , आरती मगर , विपिन श्रेष्ठको अभिनय भिडियोमा रहेको छ ।
”शुन्य छ गाउँ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Published date : 2019-09-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ