Flash

आर पोखरेल , काठमान्डाँै ।
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक मचिन्द्र राईको आवाजमा ”फुलको कुरा ”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । डान्सिङ्ग गीतको भिडियोमा गीतको मर्म अनुसारको नृत्य प्रस्तुत गरिएको छ । रमेश कडरियाको शब्द तथा संगीत गीतमा रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतमा फुलन्देकी आमा उमेश राई , आरुशी मगर र मौसमी सुब्वाको फिचरिङ्ग रहेको छ ।
”फुलको कुरा ”हेर्नुहोस गीतको पुरा भिडियो ।

Published date : 2019-10-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ