Flash

दशै नजिकिदै गर्दा गायिका रजनी लामा र राजु बिरहीले ” दुख पिरलाई भुली”नामक दशै गित सार्बजनिक गरेका छन। दशैको बेलामा बढी पिडादायक गितहरु मात्रै निस्कने हुदा सबैलाई नचाउनको लागि यो गित लिएर आएको गायिका रजनी लामा बताउछिन। बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन र उक्त भिडियोमा सन्जय थिङ र बिपना गोलेको सशक्त अभिनय देख्न सकिन्छ भने रानी कृयसन मार्फत सार्बजनिक भएको हो। ( भिडियो हेर्नुस त)

Published date : 2019-10-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ