Flash

आर पोखरेल , काठमान्डौँ ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक रियो चाम्सको आवाजमा सजिएको आधुनिक गीतिसंग्रह “ कसम खाउ प्रिय “गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।
प्रेम र वेदनालाई समेटेर निकै आकर्षक?पमा गीत निमार्ण गरिएको छ । विछोड र बेदना लाई गीतमा ब्यक्त गरिएको छ । आर्या राईको शब्द तथा महेन्द्र राईको संगीत र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । अशिक जगेवुको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ ।
“ कसम खाउ प्रिय “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

Published date : 2019-10-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]il.com
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ