Flash

काठमान्डाँै , असोज १५
म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठ अमेरिको न्युयोर्कमा यहि नोबेम्वरर २३ तारिकमा हुन गई रहेको बल्ड नेपाल म्युजिक अवार्ड २०१९ को निम्ती सर्वोकृष्ट निर्देशक विधामा उत्कृष्ट १० भित्र परेका छन । प्रेम आले मगरको शब्द तथा मोहन खड्का र गायिका विष्णु माझीको स्वरमा रहेको एक हजारको नोटले बोलको गीतबाट नोमिनेसनमा परेका निर्देशक बविता श्रेष्ठलाई विजयी गराउनको लागी नेपाल भित्रबाट आफनो मोवाइलको म्यासेज बक्समा टाइप गरि एक स्पेस दिएर लेखी ३३००१ मा पठाउन सकिने भएको निर्देशक बविता श्रेष्ठले ले बताइन । साथै नेपाल बाहिर बाट निम्न तरिकाबाट थापालाई सक्दो भोट गर्न सकिन्छ ।

steps1: www.wn musicaward.com
step:2 click vote menu
step3: click Music vedio category
step4 click vote bottom unter the name Babita shrestha

Published date : 2019-10-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ