Flash

३ करोड सच्चा देशभक्त नेपालीले हेर्नु गीतकार ज्ञानु राजबंशीले नयाँ देशभक्ति गीत ‘पागल’ सार्वजनिक गरेका छन। गायक निरोज लामाको स्वर , संगीत र एरेन्जमेन्ट रहेको गीतमा
एक देशभक्त नेपालीले देखाउने देशप्रेमलाइ बर्णन गरिएको छ भने गीतको भिडियोमा गीतकार राजबंशीलेने नै गीतको भाव अनुसारको अभिनय गरेका छन ।
देशभक्ति गीत ‘पागल’ को म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ। हरि महर्जनको निर्देशनमा बनेको भिडियोलाइ
ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।
गीतकार ज्ञानु राजबंशीको यसै एल्बम ‘मेरो प्यारो नेपाल’ मासमाबेश गीत ‘मै हु ढाका टोपी यो’ गत बर्षको टोपी दिवसलाई मध्यनजर ‘ गर्दै सर्वाजनिक गरिएको थियो जुन धेरै रुचाइएको थियो । बि.स . २०२८ सालमा बिर्तामोड नगरपालिका _२ चारपाने, झापामा जन्मनुभएका राजबंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमश: ‘प्रेमेर बाउधिया’ र “साली तोर मुई रसिया” गरी दुइ वटा गीति एल्बम आइसकेका छन भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन। यसै एल्बममा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टैनै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिनु भयो ।

Published date : 2019-10-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ