Flash

आर पोखरेल , काठमान्डाँै ।
बहुचर्चित गीत नमुछे आमा दहीमा टिकाको अपार सफलता पछि गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

परदेशी भुमीमा आफनो कर्म समर्पित गरिरहेका डि आर अटुको शब्द तथा संगीतमा बास्तविक जिवन भोगाईलाई समेटिएर अर्को सर्वोकृष्ट रचनालाई बजारमा ल्याइएको छ ।

गाउँ घरको माया र स्नेहलाई गीतमा समेटिएको छ । चाडपर्वमा परिवार र आफन्तबाट टाडा हुदाँको पिडालाई गीतमा समेटिएको छ ।

आफनो सन्तानको सम्झनामा दिन रात विताउने प्राण प्यारी आमाको पिर र वेदनालाई समेटिएको छ । ” परदेशी गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन । ” परदेशी गीतलाई मनोज राईले सम्पादन गरेका छन ।

” परदेशी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-10-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ