Flash

काठमाडौँ, २० असोज – नायिका उपासना सिंह ठकुरीले आफुलाई सामाजिक कथाका फिल्ममा काम गर्न मन लागेको बताएकी छिन् ।

उनी अभिनीत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ व्यापारिक रुपमा सफल भयो । उक्त फिल्मले १० करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ ।

सामाजिक कथावस्तुमा बनेका फिल्ममा काम गर्न मन लाग्ने बताउदै उनले भनिन्–‘मलाई सधै नै सामाजिक कथाका चलचित्रमा काम गर्न मन लाग्छ । यही भएर नै मैले ‘कबड्डी कबड्डी कबड्डी’ रोजेकी हुँ ।’ उपासनालाई अहिले चलचित्रको अफर राम्रै आइरहेको छ । तर, उनले कुन चलचित्रमा काम गर्ने भन्ने पक्का गरेकी छैनन् ।

Published date : 2019-10-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ