Flash

आर पोखरेल , विराटनगर , पुस २१
अग्रेजी नवबर्षको शुभारम्भको अवसर पारेर पुस २० र २१ गते खोटाङमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हलेसी र दिक्तेलमा भएको कार्यक्रममा बानिका प्रधा्न र पुवेर्ली गायक राज लिम्वुको गायन तथा विभिन्न प्रस्तुतिका साथ सम्पन्न भएको छ । सो कार्यक्रममा स्थानिय कलाकारहरूले आकर्षक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । साथै भावना कला डान्स सेन्टर का नविन , अपाल, सुवास लगायतका ब्यातिmहरुको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

बानिका प्रधानले विभिन्न ५ ओटा दर्शकको माग अनुसारको गित गाएका थिए । पुर्वमा सास्कृतिक कार्यक्रममा सक्रिय हुदै आएका राजले आफनो लगायत ५ ओटा गित गाएका थिए । पर्यटकिय स्थललाई प्रवद्धन गर्नकालागी सास्कृतिक कार्यक्रम गरिएको भावना कला डान्स सेन्टरले जनाएको छ ।

Published date : 2018-01-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ