Flash

विराटनगर , पुस २५

पछिल्लो समय नेपाली युवाहरू नेपालि म्युजिक भिडियो मा आर्कशित भईरहेका छन । बजारमा नया अनुहारहरू प्रशस्त पाउन सकिन्छ भने नयाँ प्रतिभावान कलाकारको आवागमनले आम कलाकारिता क्षेत्रमा नै फराकिलो दायरामा पुयाउन सफल भएको छ । लोकप्रिय बन्दै गहिरहेको युटुबमा दिनहु नया नया भिडियोहरू अपलोड भइरहेको पाईन्छ । अहिले सामाजिक सञ्जालमा पपुरल हुन युटुबको धेरै प्रयोग भईरहेको छ ।

मोरङको राजधाट स्थायि घर भएकी उनी विभिन्न स्टेज कार्यक्रम मार्फत चर्चा बटुल्दै यस क्षेत्रमा परिचित बन्दै गएकी छन । क्षमता भएका मानिसहरू रातारात ब्यस्त हुने गरेको पाईन्छ । यहि भिडमा राधिका शर्मा नेपालि म्युजिक भिडियोहरूमा ब्यस्त हुन थालेकि छिन् राधिका शर्मा । अध्यायन संगै मोडलिङलाइ अगाडि बढाइ रहेकि उनि निरन्तर मोडलिङमा लागिरहेकि उनि यसै क्षेत्रमा करिअर बनाउने सोचमा छिन । सानै देखि बिभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागि हुने स्वाभाव भएकी राधिका आफ्नो सपना पुरा गर्न बिराटनगरमा पहिलो पटक आयोजित मिस ग्लाम पूर्वाञ्चल “२०१५” आफ्नो सहभागिता जनाईन र मिस ग्लाम पूर्वाञ्चल “२०१५” बिजेता बनिन उनको यो पहिलो पटक यस क्षेत्रमा प्रयास थियो ।

पहिलो पटकमै सफलताहात परेपछि उनलाई साथि भाई घर परिवार सबैको हौसलाले उनि झन उत्साहित बनेको बताइन । मिस ग्लाम पूर्वाञ्चल “२०१५” बिजेता बने पश्चात उनलाई धेरै म्युजिक भिडियोहरूमा अफरहरू आउन थालेको तर हाललाई कार्य ब्यस्तताले निरन्तरता दिन नसकेको उनले बताइन । पहिलो पटक रिदम राईको “मेरो माया तिमिलाई” गितको म्युजिक भिडियो बाट आफनो कलाकारिता यात्रा शुरु गरेको उनले बताइन ।

Published date : 2018-01-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ