Flash

काठमाडौ ,पौष २५
गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ”बोलको गीत बजारमा आएको छ । तामाङ सेलोमा रहेको लामाको गीतमा आफनी मायालुलाइ फकाउने प्रयास गरिएको छ ।सेलो बजारमा पुयाउदा आफु निकै खुशी रहेको बताउदै लामाले ूसम्पुर्णलाई सुनेर,हेरेर साथ दिनुहुनका लागि आग्रह गर्नुभएको छ । गीतमा शब्द,स्वर सुजन लामाको रहेको छ भने सङ्गीत चर्चित सङ्गितकार आर.बि लामा,एरेन्ज सन्जय हमाल ,निर्देशन क्यामरा प्रेम लामा,अभिनय गायक सुजन र युमाङ गुरुङको रहेको छ ।

“उभो उभो उभो उभो सैलुङ मा ”को भिडियो

Published date : 2018-01-09

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ