Flash
काठमाडौ ,पौष २५
गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ”बोलको गीत बजारमा आएको छ । तामाङ सेलोमा रहेको लामाको गीतमा आफनी मायालुलाइ फकाउने प्रयास गरिएको छ ।सेलो बजारमा पुयाउदा आफु निकै खुशी रहेको बताउदै लामाले ूसम्पुर्णलाई सुनेर,हेरेर साथ दिनुहुनका लागि आग्रह गर्नुभएको छ । गीतमा शब्द,स्वर सुजन लामाको रहेको छ भने सङ्गीत चर्चित सङ्गितकार आर.बि लामा,एरेन्ज सन्जय हमाल ,निर्देशन क्यामरा प्रेम लामा,अभिनय गायक सुजन र युमाङ गुरुङको रहेको छ ।
“उभो उभो उभो उभो सैलुङ मा ”को भिडियो
Published date : 2018-01-09