Flash

आर पोखरेल , काठमान्डाँे , कात्र्तिक १
नेपाली लोकदोहोरी गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल गायक झलक विरही थापा र गायिका लक्ष्मी धतानीको आवाजमा सजिएको “सोले पारी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
प्रेम र वियोगान्त मन भित्रका भावहरुलाई गीतमा समेटिएको छ । आफुले माया गरेको मायालुको याद मायालुले छाडेर गएपनी याद आइरहने कुरा गीतमा ब्यक्त गरिएको छ । आफनी मायालुलाई भुल्न नसकिने कुरा गीतमा गरिएको छ ।

मनको विरही भावहरुलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विपिन पौडलेको शब्द तथा झलक विरही थापाको लय सिर्जना रहेको छ । गीतमा इन्द्र जिसीको एरेन्ज रहेको छ । पिरतीको झल्कोले दिन रात सताउने कुरा गीतमा गरिएको छ । रोशन भाटको छायाँकन , खुम गैरेको निर्देशन भिडियोमा रहेको छ । “सोले पारी ”गीतको भिडियोमा लोमश र अस्मिको अभिनय तथा नृत्य रहेको छ ।

“सोले पारी ”
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-10-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ