Flash

आर पोखरेल , काठमान्डाँै , कात्र्तिक २

गायक लियन बहादुर लिम्बु लजनको आवाजमा सजिएको निकै रोमान्टिक गीत “मायाको यो जाल ” गीतको भिडियो बजारमा डिजिटल क्रियसन मिडिया मार्फत आएको छ ।
युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा समेटिएको छ । आफनी प्रेमिकालाई हेर्दा निकै खुशी लाग्ने कुरा गीतमा गायकले गरेका छन ।
तोरण श्रेष्ठको शब्द तथा लियन बहादुर लिम्बु को संगीत गीतमा रहेको छ । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “मायाको यो जाल ” गीतको भिडियोमा विपिन ढकाल , र परिक्षा थापा को अभिनय रहेको छ ।
“मायाको यो जाल ” गीतको पुरा भिडियो ।

Published date : 2019-10-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ