Flash

काठमाडौं कार्तिक ४ – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को लोक प्रिय गीतहरुमा आवाज दिदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड ७ रम्फै गुल्मीका नव उदयिमान गायक टिकाराम थापा को आवाजमा “चोखो माया ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युुवती विचको भावनात्मक माया प्रेम लाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आम दर्शक तथा श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक टिकारामले बताए ।

टिका राम थापा तुफानको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफुलाई माया गर्ने मायालु सगँ प्रेमका सुनौला सपनाहरु सजाउनको लागी आफु निकै हतारिएको गायिका ले बताएकी छन । अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा खुम बहादुर सुनारको निर्देशन भिडियोमा रहेको छ । “चोखो माया ” गीतको भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारको अभिनय रहेको छ ।

“चोखो माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-10-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ